बैगुनि प्रियसीकाे भराेसा, प्यारमा नपर्नु ।।
झुटाे हाे मायाँजाल उन्काे संसारमा नपर्नु ।।

बैगुनि प्रियसीकाे भराेसा, प्यारमा नपर्नु ।।
झुटाे हाे मायाँजाल उन्काे संसारमा नपर्नु ।।
मबाट टाढा जाऊ, नत्र माया बस्ला ।।
बिन्ती नजिक नअ।ऊ, नत्र माया बस्ला ।।
मायाँ गर्दा पनि सतायौ ।।
मनबाट तस्बीर हतायौ ।।
जीन्दगीको यात्रा लड्नै आँटेको भिरमा थिएँ म ।।
आसा छैन बचाउँलान आफ्नै तक्दीरमा थिएँ म ।।
समयले छोडि दिन्छ समयकै घर बाट।
म मोहित भएको हुँ मित्र यो खबर बाट।
सम्बन्ध गाँस्न सम्पत्ति दजाउने मान्छे
पुकार बुज्दैन अरुलाई भजाउने मान्छे ।
चिन्तामा मात्र खिएर, कहाँ सकिन्छर
नसामा मात्र जिएर, कहाँ सकिन्छर
थाहा भाे मायाँले यहाँ, बार बार रूवाउँछ ।।
भन्दै मेराे अँँ।खामा केबल अ।सु सुहाउँछ ।।
चाहना कति धेरै हुदाहुदै ओईलाएर झर्छ कै ले ।।
गगन चुम्न खोज्ने मेरा कदम निराशा गर्छ कै ले ।।
मेरो जवानीको मात तिम्ले, धोकेर गयौ ।।
पचेन फेरी आफ्न्त सबै, खोकेर गयौ ।।