
छुन खाेज्थे….
छुन खाेज्थे अरूले मलाई, तिम्ले त अङ्गालै मार्याै ।।
कहाँबाट के सुरू गर्याै खै कुन्नि, तिम्ले अन्याेलमा पार्याै ।।
राेजेकै नपाईने भए…😍
भन्ने गर्छन दुनियाँ सबै तर भाग्य राेजेकै नपाईने भए ।।
तिम्राे साथ हुन्नथ्याे अ।ज, मायाँ खाेजेकै नपाईने भए ।।
यदि मायाँ…
यदि मायाँ सबथोक हुन्थ्यो त सम्बन्ध किन टुट्थ्यो र ।।
यदि धन सबथोक हुन्थ्योे त मन किन बिचलित हुन्थ्यो र ।।
ढुकढुकिकाे धुन हाै…✍️
तिमी फूल हाै अ।काशकाे जून हाै ।।
सुगन्धित मेराे जीवनकाे सुकुन हाै ।।
प्यारमा नपर्नु…💔
बैगुनि प्रियसीकाे भराेसा, प्यारमा नपर्नु ।।
झुटाे हाे मायाँजाल उन्काे संसारमा नपर्नु ।।

नत्र माया बस्ला…✍️
मबाट टाढा जाऊ, नत्र माया बस्ला ।।
बिन्ती नजिक नअ।ऊ, नत्र माया बस्ला ।।
मायाँ गर्दा…✍🏻
मायाँ गर्दा पनि सतायौ ।।
मनबाट तस्बीर हतायौ ।।
झ्याल, ढोका बन्द गर…✍🏻
जीन्दगीको यात्रा लड्नै आँटेको भिरमा थिएँ म ।।
आसा छैन बचाउँलान आफ्नै तक्दीरमा थिएँ म ।।
कथा: अनौँठो प्रेम…..( भाग–१ )

बिहानीको समय म, मेरा साथीहरु घर नजिकैको बस स्टेशनको पारि पटिको चियाँ पसलमा सधैँ झै चिया पिउँदै थियौँ । जाडोको
Read More“घरबाट निस्कने बेला…!”

घरबाट निस्कने साईत भयो, अामा हातमा पुजा अछेताको थाली लिई पानी पर्न लाग्दा भएको बादल जस्तै ...
Read Moreहिन्न सिपालु

आँखा तिमि छलेर हिन्न सिपालुलाली पाउडर दलेर हिन्न सिपालु।।थाहै भएन तिम्रा बैंसालु मनका कर्तुतहरु,
Read MoreI Swear…
I Swear,
bad people find love,
faster than good one...

भनिन्छ नारिको घर, भर र थर हुन्न…
भनिन्छ नारिको घर, भर र थर हुन्न
तर बास्तविकता यो हो कि...

बिल गेट्सको भनाई…
“ गरिब भएर जन्मीनु
तिम्रो गल्ति हैन तर
यदि गरिब भएरै मर्छौ भने
त्यो तिम्रो गल्ति हुनेछ ”
पैसा र बैँशले मातेको……
पैसा र बैँशले मातेको मान्छे भन्दा रक्सीले मातेको मान्छे भरोसा लायक हुन्छ…….

मायाँका चिनाे…✍️
मायाँका चिनाे फेसबुक वाल भरेकाे बेला ।।
पढ्दै थिएँ एक्लै तेहि, अ।शु झरेकाे बेला ।।

पराईकाे मायाँ पाे मायाँ…✍️
गाेरेटाे फरक थियाे उन्काे र मेराे तै पनि सङ्ग - सङ्गै हिडे गन्तव्य ठानेर ।।
मझदार मै छाड्ने मनसाय उन्काे, बहाना

झुटाे सुनेथें मायाँ…✍️
झुटाे सुनेथें मायाँ, जुठाे नि हुन्छ त्याे सहर पसे पछि थाहा भाे ।
यस्मै मज्जा हुँदाे रहेछ, उ सङ्ग जिउने रहर

छुन खाेज्थे….
छुन खाेज्थे अरूले मलाई, तिम्ले त अङ्गालै मार्याै ।।
कहाँबाट के सुरू गर्याै खै कुन्नि, तिम्ले अन्याेलमा पार्याै ।।
Whenever….🥰
I see you
Whenever I close my eyes
I miss you
Whenever I open my eyes
मनमा दियो बलेन आमा
घरमा दियो बले पनि,
मनको दियो बाली राखौं
अनि कसरी भनौं आमा विदेशको
तिहारमा कसरी मन बुझाई बसौं ।
मुर्दाबाद !
मुर्दाबाद! मुर्दाबाद!!
जिन्दावाद! जिन्दावाद!!
कविताकाे शीर्षक: कवि
कविकाे सिर्जना कविता हाे ।।
भाव काेरेकाे अ।त्मियता हाे ।।

शीर्षक: नेपाल
हिमाल जन्मि पहाड हुर्कि बस्दछ तराई ।।
हौं हामी सबै पुर्खाको नासो हैनौंनी पराई ।।

मानिस स्वर्ग जान त चाहन्छ तर मर्न चाहदैन…..
मानिस स्वर्ग जान त चाहन्छ
तर मर्न चाहदैन

टेम्पो चालकको बिबाह….🤣😂
टेम्पो चालकको बिबाह हुँदै थियो एउटि सुन्दर कन्या संग…..
जब मण्डपमा कन्या आएर बसिन….
😂🤣सुहाग रात😂🤣
सुहाग रातको बेला थियो । केटि पलङमा धुम्टोमा थिई ।केटा कोठा भित्र पस्छ, हातमा सानो गिफ्टको बट्टा थियो । केटाः