😂🤣सुहाग रात😂🤣

रोशन “काभ्रेली”

सुहाग रातको बेला थियो । केटि पलङमा धुम्टोमा थिई ।
केटा कोठा भित्र पस्छ, हातमा सानो गिफ्टको बट्टा थियो ।

केटाः जाउँ यस्मा जे छ लगाएर आउँ ।
केटिः हस भन्दै जान्छे
केहि बेर पछि
केटिः यस्मा त केहि छैन खालि छ भन्दै आउछे ।
केटाः धत् लाटि सुहागरातमा नि केहि लाउँछन त…..
अनि केटि लाजले भुतुक्क हुन्छे………..

साभार गरिएको

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.