टेम्पो चालकको बिबाह….🤣😂

@sakun

टेम्पो चालकको बिबाह हुँदै थियो एउटि सुन्दर कन्या संग…..
जब मण्डपमा कन्या आएर बसिन….
टेम्पो चालकः ( टेम्पो चालकको त बानि नै हो भन्ने ) अलि वरै बस त्यहाँ अरु नि बस्न सक्छ ।
त्यस पछि के हुनु नि दुलहिका दाजु भाईको राम धुलाई भेत्यो नि मण्डप मै…..🤣😂

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.