मानिस स्वर्ग जान त चाहन्छ तर मर्न चाहदैन…..

Sayari Sansar

एक समयको कुरा हो, नेपालीले घोर तपश्या गरेछ ।
उस्को तपश्या देखेर शिव जी प्रसन्न हुनु भो….
बरदान स्वरुप उसलाई आफ्नो मोबाई नं. छोडेर फोनमा कुरा गरौँला भन्दै हतार हतार अन्तरध्यान हुनु भो ।

नेपाली भक्तः ( नेपाली भक्त मख्ख थियो, उ अब शिव जी संग सिधै कुरा गर्न सक्थ्यो) शिव जीलाई बारम्बार फोन गरेर यो सोधि रहेको थियो कि स्वर्गमा त सुन्दर अप्सरा हुन्छन रे, जता हेर्यो सुन्दर बस्तु मात्र छन रे………… इत्यादी

शिव जीः (शिव जीलाई नि सारै झोक चलेछ अनि भन्नु भो) तलाई म स्वर्गमा नै राख्ने गरि बोलाउछु ।

नेपाली भक्तः (शिव जी कुराको कुरा सकिन नपाउँदै ) हैन हैन प्रभु मलाई यहि ठिक छ भन्दै हतनपत फोन राख्यो….
( मानिस स्वर्ग जान त चाहन्छ तर मर्न चाहदैन )

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.