पराईकाे मायाँ पाे मायाँ…✍️

सन्ध्या साधना

गाेरेटाे फरक थियाे उन्काे र मेराे तै पनि सङ्ग – सङ्गै हिडे गन्तव्य ठानेर ।।
मझदार मै छाड्ने मनसाय उन्काे, बहाना भाे नियतिले बज्रपात हानेर ।।

मेराे अङ्गालाेकाे राफले उन्काे मन पग्लेन, न त समातिएका हातहरूले राेके,
साेच्थे एक्लाेपनले सतायाे किन ? उत्तर पाएँ मायाँकाे परिभाषा धेरै जानेर ।।

पराईकाे मायाँ पाे मायाँ, भनी छाेड्नेहरू उ सङ्ग नि नजिकिनु पर्छ बिर्सियाै,
एकदिन अ।शु खस्नेछ उन्काे मेराे यादले, बल्ल पत्ताे हुनेछ दुख्छ कहाँनेर ।।

लेखक: सन्ध्या साधना, ईलाम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.