हिजाे देखेथेँ सपनी अ।ज तिमी संग जिउने रहर भाे अब ।।
बिरान थियाे छाति, मेराे राजकुमारि बस्ने सहर भाे अब ।।
तिमी निर्धक्क अ।उँ नयन हुँदै महल सजाएकाे छु भने, बस…
भुल त्यहि गरेछु दवाई सम्झि लाएथें मायाँ जहर भाे अब ।।
हिजाे देखेथेँ सपनी अ।ज तिमी संग जिउने रहर भाे अब ।।
कैँयाै दिन बिते घर गएकाे छैन, गए नि के गर्नु मन यतै दुल्छ,
तिम्लाई साँझ सबेरा झल्काे हेर्न पर्खने चाैतारि घर भाे अब
बिरान थियाे छाति, मेराे राजकुमारि बस्ने सहर भाे अब ।।
लेखक: राेशन काभ्रेली, काभ्रेपलाञ्चाेक