अ।उने सङ्ग…

रोशन “काभ्रेली”

मायाँ माग्न पुगेछु म…. त्याे नि दिल ताेडि अ।उने सङ्ग ।।
घर बसाउने सपनी सजाय जाे अन्तै छाेडि अ।उने सङ्ग ।।

उस्काे टुटेकाे मनकाे एैना थियाे, अ।फ्नै फुटाई जाेडिदिएँ,
भराेसा नि लाग्दाे रै छ सिधा गाेरेटाे माेडि अ।उने सङ्ग ।।

उ भन्थी जाे-जाे थिएँ उस्का अ।फ्न्त ती सबै म नै थिएँ,
तर अ।ज भकानेर रूदै थिई कात्राे अाेडि अ।उने सङ्ग ।।

लेखक: राेशन काभ्रेली, काभ्रेपलान्चोक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.