माया गर्छु…✍️

@Roshan

माया गर्छु तिम्लाई, डराएर भने ।।
नसुने झै गर्याै अनि, कराएर भने ।।

जब हेर्याै तिम्ले, तिखाे नजर घाेच्याे ,
हाेस सम्हाल्दै फेरि, लड्खराएर भने ।।

लेखक: राेशन”काभ्रेली” काभ्रेपलाञ्चाेक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.