के जाेस तेस्ताे…✍️

@Roshan

गाउँँ, सहर मायाकाे खाेजि, पराईमा थियाै तिमी ।।
यहाँ, एक्लै म थिएँ कसैकाे पर्खाइमा थियाै तिमी ।।

अ।स, पास मेराे दिलकाे अ।वाज नसुने झै गर्याै,
भेट यादगार थिएँ तर हाई र बाईमा थियाै तिमी ।।

भर्खरै त बीउ राेप्दै थियाैँ, हाम्राे पिरति फलाउन
के जाेस तेस्ताे, गाेरू नारेरै दाँइमा थियाै तिमी ।।

लेखक: राेशन”काभ्रेली”, काभ्रेपलाञ्चाेक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.