चल्दै नचलेकाे…✍️

@Roshan

चल्दै नचलेकाे हाम्राे जिवन रथ तानेर हेरे ।।
गल्ति त्यहि भाे उन्काे सबै कुरा मानेर हेरे ।।

फेरि के जीवनगाथा एक-एक पाना केलाउनु ,
जे-जतिमा उन्काे मायाँ थियाे त्यहि छानेर हेरे ।।

लेखक: राेशन”काभ्रेली” काभ्रेपलाञ्चाेक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.