छुन खाेज्थे….

सन्ध्या साधना

छुन खाेज्थे अरूले मलाई, तिम्ले त अङ्गालै मार्याै ।।
कहाँबाट के सुरू गर्याै खै कुन्नि, तिम्ले अन्याेलमा पार्याै ।।

डरले पसिना चुहिदै थियाे, टप्प टप्प निधारबाट मेराे,
के बुझेर हाे तिम्ले पानिकाे अम्खरा मै तिर सार्याै ।।

लेखक: सन्ध्या साधना, ईलाम

प्रतिक्रिया दिनुहोस