यो जवानी यो रुप रंग रहने छैन
सधैंभरी यस्तै हर्ष उमंग रहने छैन
तिमीलाई पाइनँ भनेर के गुनासो गरुँ?
जे छ त्यो पनि भोलि मसंग रहने छैन
दिनेश धामी बझाङ
यो जवानी यो रुप रंग रहने छैन
सधैंभरी यस्तै हर्ष उमंग रहने छैन
तिमीलाई पाइनँ भनेर के गुनासो गरुँ?
जे छ त्यो पनि भोलि मसंग रहने छैन
दिनेश धामी बझाङ