रहने छैन

पुष्पेन्द्र खड्का

यो जवानी यो रुप रंग रहने छैन
सधैंभरी यस्तै हर्ष उमंग रहने छैन
तिमीलाई पाइनँ भनेर के गुनासो गरुँ?
जे छ त्यो पनि भोलि मसंग रहने छैन

दिनेश धामी बझाङ

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.